तीन महिनाका लागि परिवार नियोजनका साधन, आइरन चक्की र पाेषिलाे खाना उपलब्ध गराउन निर्देशन

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ चैत ९ गते ११:२०

सम्भावित महामारी रोकथाम तयारीको लागि अत्यावश्यक स्वास्थ्य साम्रागी उपलब्ध गराउन सरकारले स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा विभागले ७ सय ५३ स्थानिय तहमा रहेका स्वास्थ्य संस्थालाई गर्भवती आमालाई दिने आइरन चक्की ३ महिनाका लागि दिन र
परिवार नियोजनका अस्थाई पिल्स र कण्डम कम्तीमा ३ महिनाका लागि उपलब्ध गराउन निर्देशन दिएको हो।

त्यसैगरी, कुपोषण भएका बच्चालाई तयारी खाना १ महिनाको लागि उपलब्ध गराउन पनि सरकारले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय