टेकु अस्पतालले माग्यो ४४ जना थप स्वास्थ्यकर्मी

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ चैत ९ गते ९:२१

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सम्भावित कोरोना भाइरस संक्रमितको उपचार गर्न थप ४४ स्वास्थ्यकर्मीको माग गरेको छ ।

देशकै एक मात्र सरुवा रोग अस्पतालले तीन महिनको लागि ४४ कर्मचारीको माग गरेको हो ।

अस्पतालले आइतबार एक सूचना निकाल्दै कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट ६, मेडिकल अधिकृत ८, नर्सिङ अधिकृत ४ र स्टाफ नर्स २६ जनाको माग गरेको हो । सुचना जारी भएको ५ दिनभित्र इच्छुक व्यक्तिले आवेदन बुझाउन अस्पतालले आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय