बाइ-बाइ काठमाडाैं : संकटमा गाउँ नै प्याराे (फाेटाे फिचर)

कोरोना भाइरस (कोभिड–१९) को त्राससँगै राजधानी छोड्नेहरु बढ्न थालेका छन्। कोरोना भाइको सन्त्रास बढेपछि बसपार्कमा मात्रै नभएर कलंकी लगाएतका स्थानमा समेत यात्रुहरू बस पर्खिरहेका भेटिन्छन्।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार शुक्रबार १ लाख ३० हजार ८ सय २२ जनाले राजधानी छाडेका छन् भने करिब ६२ हजार मानिस काठमाडाैं भित्रिएका छन्।

सरकारले साेमबारदेखि लामाे दूरीका सार्वजनिक सवारीसाधन नचलाउन निर्देशन दिएकाे छ।

हेल्थपाेस्ट नेपालका शिरिष मान महर्जनले कैद गरेका केही तस्विरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय