हेल्थपोस्ट बहस : कोरोना के हो, के होइन?

संसारभर फैलिंदै गरेको कोरोना भाइरसको नेपालमा प्रमाणिक प्रवेश एकजना संक्रमित भन्दा माथि उठ्न सकेको छैन। तर, यससम्बन्धमा अनेकन भ्रम र संशयले पखेटा हालिसकेको स्थिति छ। जसलाई चिर्नका लागि हेल्थपोस्ट नेपालले विज्ञहरुसँग सघन संवाद गर्ने शिलशिला सुरु गरेको छ। यसै श्रृङ्खलाका लागि आज हेल्थपोस्ट नेपालकै सम्पादक दीपक दाहालले कोरोना बारेका केही भ्रम र यथार्थहरु पस्किएका छन् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय