न्यूरोडका सडकमा साबुन–पानीले हात धुने व्यवस्था (फाेटाे फिचर)

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनका लागि न्यूरोडमा स्थानीयवासी र व्यवसायीहरुले ठाउँ ठाउँमा साबुनपानीले हात धुने व्यवस्था गरेका छन्।

मुख्य सडक छेउका धेरै ठाउँमा व्यवस्था गरिएको ती ठाउँमा सबैले साबुन पानीले हात धुनसक्छन्।

हेल्थपोस्ट नेपालका लागि शिरिष मान महर्जनले लिएका केही तस्बिरहरूः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय