नेपाल भित्रिने सबै उडान र सार्वजनिक यातायात बन्द गर्ने प्रधानमन्त्रीको घोषणा

हेल्थपोस्ट नेपाल

सरकारले नेपाल भित्रिने सबै हवाईजहाज १० दिनका लागि बन्द गर्ने घोषणा गरेको छ। कोरोना भाइरसबाट उत्पन्न संकट नियन्त्रणका लागि सरकारले चैत ९ देखि १९ गतेसम्म सबै हवाई यातायात बन्द गरिएको सरकारले जनाएको छ।

प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै चैत ९ देखि १९ गतेसम्म नेपाल भित्रिले सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएको बताएका हुन्।

त्यस्तै उनले लामो दूरीका सार्वजनिक सवारी पनि बन्द गर्ने बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *