उपचारमा खटिने स्वास्थ्यकर्मीलाई कपडाको मास्क, सर्जिकल मास्क बेच्दै सरकार

उपचारमा संलग्न स्वास्थ्यकर्मीकै लागि नपुगिरहेका बेला सरकारले व्यापारिक गोदामबाट बरामद गरेको मास्क भने बेच्न तयार राखेको छ। बजारमा सर्जिकल मास्क अभाव भएपछि बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले समेत मास्कको प्रयोग गर्ने पाएका छैनन्। मास्कको लुकाएर कालो बजारी हुन थालेपछि सरकारले विभिन्न व्यापारिक गोदामहरुमा छापा मारेर दश लाखभन्दा बढी मास्क जफत गरेको छ। बरामद … Continue reading उपचारमा खटिने स्वास्थ्यकर्मीलाई कपडाको मास्क, सर्जिकल मास्क बेच्दै सरकार