सुनसान सहरमा होलीको ‘दुर्लभ’ रौनक

विगतजस्तो यो वर्ष सहरमा होलीको रौनक देखिएन।

विश्वभरि फैलिएको कोरोनाको त्रासले यसवर्षको होलीमा मानिस बाहिर निस्किएनन्।

सहरमा फाट्टफुट्ट होलीको जमघटहरुमात्रै देखिए।

सरकारले भीडभाड जम्मा पारेर होली नखेल्न आह्वान गरेको थियो। भाइरस फैलिन नदिनका लागि धेरैजसो भेला तथा सभा, सम्मलेनहरू पनि स्थगित गरिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय