प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर छ : शिक्षण अस्पताल

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यारोपण उपचार कक्षमा राखिएको छ। मृगौलाको प्रत्यारोपणपछि अस्पतालले विज्ञप्ती निकालेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो।
अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर छ।

‘उहाँलाई मृगौला दान गर्ने समीक्षा संग्रौलाजीको पनि स्वास्थ्य अवस्था सामान्य अवस्थामा छ’ स्वास्थ्य अवस्थाबारेमा जानकारी दिन अस्पतालमा गरिएको पत्रकार सम्मेलनमा उनले भने ‘प्रधानमन्त्रीका सबै मुख्य सूचकहरुले पनि राम्रोसँग काम गरिरहेका छन्।’

प्रधानमन्त्रीमा सफल प्रत्यारोपण, ‘प्रत्यारोपित मिर्गाैलाले काम गर्न थाल्यो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय