नेपाली सुरक्षित छौं, कोरियनबाटै सर्छ कि भन्ने डर छ

दक्षिण कोरियामा करिब ४६ हजार नेपाली रहेको अनुमान छ। चीनको उहानबाट निकै तीब्र गतिमा फैलिएको कोरोना(कोभिड–१९)ले अहिले दक्षिण कोरियामा पनि त्रसित बनाएको छ। यहाँका सञ्चार माध्यमहरुले ८ सय ९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको र, ८ जना मानिसको मृत्यु भएको रिपोर्ट दिएका छन्। यसरी तीब्र गतिमा फैलिइरहेको कोरोना भाइरसको त्रास नेपालीमा पनि छ। हामी पनि … Continue reading नेपाली सुरक्षित छौं, कोरियनबाटै सर्छ कि भन्ने डर छ