शिवरात्रिमा निःशुल्क स्वास्थ्य शिविर (फोटोफिचर)

हेल्थपोस्ट
प्रकाशित
२०७६ फागुन ९ गते १७:४२

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा विभिन्न संघ–संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शुक्रबार पशुपति दर्शका लागि आएका लाखौँ स्वदेशी तथा विदेशी शिवभक्तमध्ये हजारौँले शिविरमार्फत स्वास्थ्यसेवा लिएका छन् ।

प्रत्येक वर्ष महाशिवरात्रिमा पशुपति दर्शनमा आउने भक्तजनका लागि स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ । शिविरमा चिकित्सकीय सेवाका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको छ ।

शुक्रबार महाशिवरात्रिमा पशुपतिमन्दिरपरिसरमा आयोजित स्वास्थ्य शिविर तस्बिरमा यस्तो देखियो :

तस्बिर : सौरभ रानाभाट

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय