सिन्धुपाल्चोकमा दुई सय मानिस बिरामी, ‘कोरोनाको जस्तै लक्षण देखियो’

चीनबाट महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी सिन्धुपाल्चोकमा भेटिएका छन्। जुगल गाउँपालिकाको गुम्बा गाउँमा बिरामीहरु कोरोनाभाइरसका लक्षण भएका बिरामी २ सय १ जनामा सक्रमित भएको जनाइएको छ । गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङका अनुसार कोरोना भाइरस जस्तै लक्षण भएका कारणले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्रचार गरेको बताइन । हेल्थपोस्ट संग कुरा गर्दै तमाङले … Continue reading सिन्धुपाल्चोकमा दुई सय मानिस बिरामी, ‘कोरोनाको जस्तै लक्षण देखियो’