डाक्टरले दिएका हरेक मतलाई जिम्मेवारीको रुपमा हेरेको छु : डा. लोचन कार्की (हेर्नुहाेस् भिडियाे)

नेपाल चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष डा. लोचन कार्कीले आम नेपाली चिकित्सकका सपनालाई पूरा गर्ने बताएका छन् ।

निर्वाचन परिणाम घोषणा कार्यक्रममा छोटो मन्तव्य दिँदै डा. कार्की भने, ‘थुपै हाम्रा सपनाहरु छन्, हाम्रा सपनालाई आफ्ना सपना देखेर सहयोग गर्ने हरेकलाई म धन्यवाद दिन्छु ।’

डा. कार्कीले अब प्रतिस्पर्धा सकिएको भन्दै आफूले हरेक मतको कदर गरेर काम गर्ने बताए ।

 

 

याे पनि हेर्नुहाेस् 

चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष भन्छन् : अब प्रतिस्पर्धी लोचन कार्की होइन, सबैको लोचन डाक्टर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय