चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष भन्छन् : अब प्रतिस्पर्धी लोचन कार्की होइन, सबैको लोचन डाक्टर

नेपाल चिकित्सक संघ (एनएमए)का नवनिर्वाचित अध्यक्ष डा. लोचन कार्कीले आफ्नो टिमले निर्वाचनका वेला गरेको प्रतिबद्धता पूरा गरेर देखाउने बताएका छन् । मंगलबार निवर्तमान कार्यसमितिले नयाँ कार्यसमितिलाई बधाई दिन राखेको कार्यक्रममा डा. कार्कीले सम्पूर्ण चिकित्सकसामु गरेकोे प्रतिबद्धता कार्यान्वयनमा लान आजकै दिनदेखि सुरु गर्ने बताए । ‘यो खुसीको क्षणसँगै जिम्मेवारी थपिएको छ,’ कार्कीले भने, ‘सबै चिकित्सकलाई साथमा … Continue reading चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष भन्छन् : अब प्रतिस्पर्धी लोचन कार्की होइन, सबैको लोचन डाक्टर