डा. लोचन कार्कीले डा.खराललाई ४ सय ३७ मतले पछि पारे

नेपाल चिकित्सक संघको जारी मतगणनामा हालसम्म १७ सय ११ मतको परिणाम बाहिर आएको छ । लोकतान्त्रिक समूहको नेतृत्व गरिरहेका डा.लोचन कार्कीले प्रतिद्वन्द्वी डा. पुष्पमणि खराललाई ४ सय ३७ मतले पछि पारेका छन् । डा. कार्कीले १ हजार ६२ ल्याएका छन् भने खरालले ६ सय २५ मत ल्याएका छन् । मुख्य पदाधिकारी तथा अधिंकास सदस्यहरुमा पनि लोकतान्त्रिक समूह कै अग्रता रहेको छ ।

पुरा मत हेर्नुहोस् :

अध्यक्ष
१. डा. लोचन कार्की – १०६२
२. डा. पुष्पमणि खराल- ६२५

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ- ६४९
डा. शिवप्रसाद श्रेष्ठ – ९८२

उपाध्यक्ष
डा. अनिलविक्रम कार्की- ११९४
डा. रञ्जितकुमार झा- ४५५
महासचिव
डा. अजय कुमार मिश्र -१४४
डा. बद्री रिजाल-६७९
डा. दीपेन्द्र पाण्डे- ३१२
डा. मधुर बस्नेत – ५३७
कोषध्यक्ष
डा. प्रकाश बुढाथोकी- ९४०
डा. सञ्जितकुमार साह- ६८१
सहसचिब
डा. निरजकुमार सिंह-१०३३
डा. सैलेन्द्र झा- ५३७

सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी-११००
डा. उदयनारायण सिंह- ५२७

सदस्यहरु
१. अमित चतुर्वेदी- ४३०
२. डा. विक्रान्त ढकाल-७०९
३. डा. विपेश आचार्य -८२७
४. डा. दीपकप्रसाद कोइराला- ६२६
५. डा. जगदिशचन्द्र विष्ट- ५०१
६. डा. लिजन महर्जन- ७९२
७. डा. नन्दकुमारी गुरुङ-९५६
८. डा. प्रमोद जोशी- ७४९
९. डा. प्रवीणकुमार गिरी- १६६
१०. डा. राकेश कुमार साह- ५७२
११. डा. रितेश थापा- ८२८
१२. डा. सञ्जिव तिवारी- ७१७
१३. डा. सुमान काफ्ले-७१९
१४. डा. त्रिभुवन चन्द्र झा- ४५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय