लोकतान्त्रिक समूहको अग्रता कायमै, सबैभन्दा धेरै मत ल्याउने डा. नन्दकुमारी

नेपाल चिकित्सक संघको २८औँ कार्यकारिणी समिति निर्वाचनको मतगणना भइरहेको छ।

संघको केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा अहिलेसम्म ४ सय भन्दा बढी मत गणना भइसकेको छ।

यो परिणाम अनुसार लोकतान्त्रिक समूहको नेतृत्व अगाडि देखिएको छ।

४ सय २२ मत गनिसक्दासम्म सबैभन्दा बढी सदस्य पदमा डा. नन्दकुमारी गुरुङले २७१ मत प्राप्त गरेकी छिन्। उनी प्रजातान्त्रिक समूहकी हुन्।

पदाधिकारीलगायत धेरैजसो सदस्य पदहरुमा लोकतान्त्रिक समूह अगाडि छ भने केही सदस्यहरुमा पेशागत समावेशी समूहका अगाडि देखिएका छन्।

४२२ मत गनिसक्दासम्मको परिणाम:

अध्यक्ष
१. डा. लोचन कार्की- २५१
२. डा. पुष्पमणि खराल- १६७

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ- १६५
डा. शिवप्रसाद श्रेष्ठ – २३५
उपाध्यक्ष
डा. अनिलविक्रम कार्की- २८१
डा. रञ्जितकुमार झा- १४४
महासचिव
डा. अजय कुमार मिश्र -३९
डा. बद्री रिजाल-१७८
डा. दीपेन्द्र पाण्डे- ७६
डा. मधुर बस्नेत -१२१
कोषध्यक्ष
डा. प्रकाश बुढाथोकी- २४३
डा. सञ्जितकुमार साह- १६२
सहसचिब
डा. निरजकुमार सिंह- २५२
डा. सैलेन्द्र झा- १३९

सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी-२७१
डा. उदयनारायण सिंह- १३९

सदस्यहरु
१. अमित चतुर्वेदी- १६६
२. डा. विक्रान्त ढकाल- १६६
३. डा. विपेश आचार्य-१६७
४. डा. दीपकप्रसाद कोइराला-१८२
५. डा. जगदिशचन्द्र विष्ट-१३२
६. डा. लिजन महर्जन- २०६
७. डा. नन्दकुमारी गुरुङ- २७१
८. डा. प्रमोद जोशी- १७७
९. डा. प्रवीणकुमार गिरी- ८३
१०. डा. राकेश कुमार साह-११३
११. डा. रितेश थापा- २३४
१२. डा. सञ्जिव तिवारी- १६५
१३. डा. सुमान काफ्ले-१८८
१४. डा. त्रिभुवन चन्द्र झा- १०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय