नेपाल चिकित्सक संघको मतगणना अपडेट : प्रजातान्त्रिक नेतृत्व अगाडि

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ माघ २४ गते ५:४४

नेपाल चिकित्सक संघको २८औं कार्यकारिणी समितिमा प्रजातान्त्रिक समूहकाे झिनाे अग्रता देखिएकाे छ। पहिलाे चरणमा दाङ, लुम्बिनी, जुम्ला र सुर्खेत जिल्लाकाे मतगणना भइरहेकाे छ।

शुक्रबार बिहान ११ बजेदेखि मतगणना सुरु भएकाे हाे।

यो मतगणनाको गतिविधि संघको आधिकारिक फेसबुक पेजबाट पनि लाइभ गरिने भएको छ। हेल्थपोस्ट नेपालले पनि मतगणनाको लाइभ अपडेट गरिरहेकाे छ।

अहिले सम्म ४२२ मत गनिएकाे छ। परिणााम यस्ताे छ:

अध्यक्ष
१. डा. लोचन कार्की- २५१
२. डा. पुष्पमणि खराल- १६७

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ- १६५
डा. शिवप्रसाद श्रेष्ठ – २३५
उपाध्यक्ष
डा. अनिलविक्रम कार्की- २८१
डा. रञ्जितकुमार झा- १४४
महासचिव
डा. अजय कुमार मिश्र -३९
डा. बद्री रिजाल-१७८
डा. दीपेन्द्र पाण्डे- ७६
डा. मधुर बस्नेत -१२१
कोषध्यक्ष
डा. प्रकाश बुढाथोकी- २४३
डा. सञ्जितकुमार साह- १६२
सहसचिब
डा. निरजकुमार सिंह- २५२
डा. सैलेन्द्र झा- १३९

सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी-२७१
डा. उदयनारायण सिंह- १३९

सदस्यहरु
१. अमित चतुर्वेदी- १६६
२. डा. विक्रान्त ढकाल- १६६
३. डा. विपेश आचार्य-१६७
४. डा. दीपकप्रसाद कोइराला-१८२
५. डा. जगदिशचन्द्र विष्ट-१३२
६. डा. लिजन महर्जन- २०६
७. डा. नन्दकुमारी गुरुङ- २७१
८. डा. प्रमोद जोशी- १७७
९. डा. प्रवीणकुमार गिरी- ८३
१०. डा. राकेश कुमार साह-११३
११. डा. रितेश थापा- २३४
१२. डा. सञ्जिव तिवारी- १६५
१३. डा. सुमान काफ्ले-१८८
१४. डा. त्रिभुवन चन्द्र झा- १०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय