३१ स्वास्थ्यकर्मीको पुनःसमायोजन, तह र श्रेणी संशोधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३१ स्वास्थ्यकर्मीको तह र श्रेणी सच्याएर पुनः समायोजन गरेको छ । आफ्नो तह र श्रेणी बिग्रिएको भन्दै कर्मचारीले गुनासो दर्ता गरेका थिए । मन्त्रालयले मंगलबार उनीहरूको गुनासो सम्बोधन गर्दै संशोधित समायोजन सूची सार्वजनिक गरेको हो ।

समायोजन गुनासो सुनुवाइ समितिको सिफारिसमा मन्त्रालयले तह र श्रेणी बिग्रिएका सिनियर अनमी, अनमी र अहेबको पुनः समायोजन गरेको हो । अधिकांशको समायोजन स्थानीय तहमा गरिएको छ ।

संशोधित समायोजन सूची :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय