चिकित्सक संघ निर्वाचन : कांग्रेस, कम्युनिस्ट र केसी फ्याक्टर निर्णायक, को बलियो ?

सबैभन्दा पुरानो पेसागत संगठन नेपाल चिकित्सक संघको २८औँ कार्यकारिणी समितिका लागि चिकित्सकहरू चुनावी मैदानमा छन् । शनिबारदेखि सुरु हुने मतदान कार्यक्रम आइतबारसम्म उपत्यकाबाहिरका १६ शाखामा र उपत्यकाभित्र माघ १७ देखि २१ सम्म सम्पन्न हुँदै छ । संघको निर्वाचनमा यतिवेला लोकतान्त्रिक तथा प्रगतिशील विचारमा आस्था राख्ने चिकित्सकहरू छुट्टाछुट्टै समूह बनाएर मैदानमा उत्रिएका छन् । प्रमुख दुई … Continue reading चिकित्सक संघ निर्वाचन : कांग्रेस, कम्युनिस्ट र केसी फ्याक्टर निर्णायक, को बलियो ?