फाजिलका ४१ अनमी र अहेवको समायोजन सूची सार्वजनिक, को कहाँ पुगे ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाजिलमा राखिएका तथा समायोजनमा छुट भएका अनमी र अहेवको समायोजन गरेको छ । मन्त्रालयले केन्द्रमा फाजिलमा रहेका तथा यसअघिको समायोजनमा छुटेका गरी जम्मा ४१ स्वास्थ्यकर्मीको समायोजन सूची शुक्रबार सार्वजनिक गरेको हो ।

समायोजन तथा गुनासो सुनुवाइ समितिको सिफारिसमा मन्त्रालयले फाजिलमा पारिएका सिनियर अनमी, अनमी र अहेबको समायोजन पदस्थापन गरेको हो । अधिकांशको समायोजन स्थानीय तहमा गरिएको छ ।

सूची हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय