स्थानीय तहमातहत समायोजित ९ स्वास्थ्यकर्मीको समायोजन संशोधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन गरिएको स्थानीय तहबाट फिर्ता गरिएका कर्मचारीको समायोजन संशोधन विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार समायोजनका क्रममा स्थानीय तहमा पदस्थापन गरिएका ९ कर्मचारीको संशोधित समायोजन सूची सार्वजनिक गरेको हो ।

समायोजन संशोधन हुनेमा पाँचौँ, छठौँ, सातौँ र आठौँ तहका स्वास्थ्यकर्मी छन् । संशोधित समायोजनमा ८ जनालाई स्वास्थ्यचौकीमा र एकजनालाई उपक्षेत्रीय अस्पतालमा पदस्थापन गरिएको छ । सबैको समायोजन स्थानीय तहअन्तर्गत नै गरिएको हो । मन्त्रालयले सचिवस्तरीय निर्णयबाट ती कर्मचारीको समायोजन संशोधन गरेको हो ।

हेर्नुहोस् संशोधित समायोजन सूची ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय