बिरामी महिलामाथि बलात्कार गरेको आरोपमा मेडिसिटीका डाक्टर प्रकाउ

ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झा पक्राउ परेका छन् । उनलाई अस्पतालमा उपचार गर्न आएकी महिलामाथि जबरजस्ती करणीको बलात्कारको गर्न खोजेको अभियोगमा प्रहरीले प्रकाउ गरेको हाे ।  महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकबहादुर राईले झालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

एक महिलाले उपचारका क्रममा झाले आफूमाथि यौन दुव्र्यवहार गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको राई बताउँछन् ।  पक्राउ परेका झालाई हिरासतमा लिएर जबरजस्ती करणी उद्योगमा अनुसन्धान अगाडि बढाइएको राईले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय