मेडिकल रेकर्डर, नर्सिङ प्रशासकसहित विभिन्न कर्मचारीको समायोजन सूची सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ मेडिकल रेकर्डर निरीक्षक, मेडिकल रेकर्डर सुपरभाइजर पाँचौ, छैटौँ र सातौ तहको कर्मचारीहरुको समायोजन विवरण सार्वजनिक गरेको छ । बिहिबार मन्त्रालयले बरिष्ठ कन्सल्टेन्ट  आयुर्वेद विज्ञ/कन्सल्टेन्ट आयुर्वेद विज्ञ नवौं र दशौ तहको कर्मचारी समायोजन सार्वजानिक गरेको हो ।
त्यसैगरी कम्युनिटि नर्सिङ प्रशासक नवौ र दशौ तहका कर्मचारीहरुको पनि समायोजन भएको छ । मेडिकलल्याब टेक्नोलोजिष्ट नवौ र दशौँ तहका कर्मचारी समायोजन विवरण सार्वजानिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय