शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफल, गगनको साथले तय गरेको थियो बाटो

तीन वर्ष लामो निरन्तर प्रयासपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजोको सफल प्रत्यारोपण भएको छ । अस्पतालका प्रत्यारोपण शल्यचिकित्सक डा. रमेशसिंह भण्डारीको टोलीले शुक्रबार १६ घण्टा लामो शल्यक्रियापछि उक्त सफलता प्राप्त गरेको हो ।  कलेजको प्रत्यारोपणमा लामो अनुभव वटुलेका भारतको अपोलो अस्पतालका विशेषज्ञको निरीक्षण र सहयोगमा नेपाली टोलीले ३३ वर्षिया छोरीको कलेजोको टुक्रा निकालेर ५८ बर्षे … Continue reading शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफल, गगनको साथले तय गरेको थियो बाटो