भरतपुर अस्पतालमा एक वर्षमा फेरिए तीन मेसु, डाक्टरको काँधमा नेताका बन्दुक !

स्वास्थ्य मन्त्रालयले गत साता भरतपुर अस्पतालको मेडिकल सुपेरिटेन्डेन्टको जिम्मेवारी डा. विश्वबन्धु बगालेलाई दियो । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट बगालेलाई नियुक्त गरेपछि गत असोजमा मात्रै जिम्मेवारी पाएका डा. कृष्ण पौडेलको गतिमा पूर्णविराम लाग्यो । त्यसो त डा. पौडेल आफैँ पनि मेडिकल सुपेरिटेन्डेन्टको जिम्मेवारी सम्हालेको ती महिना मात्रै भएका डा. रविन खड्कालाई … Continue reading भरतपुर अस्पतालमा एक वर्षमा फेरिए तीन मेसु, डाक्टरको काँधमा नेताका बन्दुक !