मानवसेवामा समर्पित डा. केसीको साइक्लोन प्रभावित मोजाम्बिक मिसन : पाउरोटी र पानीको भरमा ३० दिन सेवा (फोटो फिचरसहित)

मानवमात्रको सेवालाई नै जीवनको एक मात्र ध्येय बनाएर चिकित्साशिक्षा सुधार अभियन्ताका रूपमा उदाएका डा. गोविन्द केसीलाई नेपालीको मात्र होइन, विश्वका कुनै पनि क्षेत्र, भूभागमा बसोवास गर्ने जुनसुकै वर्ण र जातिका मानिसको पीडाले उत्तिकै पगाल्ने गर्छ । स्वदेश र विदेशका जुनसुकै भूभागमा प्राकृतिक प्रकोप तथा रोगको महामारीबाट मानव जाति पीडित हुँदा, रोग, भोक र शोकले पिरोलिँदा … Continue reading मानवसेवामा समर्पित डा. केसीको साइक्लोन प्रभावित मोजाम्बिक मिसन : पाउरोटी र पानीको भरमा ३० दिन सेवा (फोटो फिचरसहित)