चिसोबाट मुक्ति पाउने घरेलु उपाय

    तपाईं चिसोबाट ग्रस्त हुनुहुन्छ भने औषधि खानुपूर्व दुईपटक सोच्नुहुनेछ । विशेषगरी एसियन मानिस, त्यसमा पनि भारतीय र नेपाली अझै पनि घरेलु विधिमा विश्वास गर्छन् । चिसो लाग्दैमा औषधि खाइहाल्नुभन्दा यी साइडइफेक्टमुक्त औषधि अथवा घरेलु विधि अपनाउन सक्नुहुनेछ । यी विविध घरेलु विधिले कमनकोल्ड तथा खोकीबाट जोगिन सघाउँछ । अदुवा चिया अदुवा चिया स्वादका … Continue reading चिसोबाट मुक्ति पाउने घरेलु उपाय