लाइसेन्सिङ परीक्षामा आधाभन्दा बढी डाक्टर विद्यार्थी फेल

एमबिबिएस पास गरेपछि सेवा दिनका लागि नेपाल मेडिकल काउन्सिलमा दर्ताका लागि संचालन गरिएको लाइसेन्सिङ परीक्षामा ५४ प्रतिशत विद्यार्थी अनुत्रिर्ण भएका छन् । बिडिएस तर्फ झण्डै ६३ प्रतिशत विद्यार्थीले लाइसेन्सिङ परीक्षा पास गर्न सकेनन् ।
नेपाल मेडिकल काउन्सिकाअनुसार शनिबार सञ्चालन भएको परीक्षामा एमबिबिएस तर्फ १ हजार ३११ सहभागी भएकोमा ५९८ जना मात्रै पास भएका थियो । यो पासप्रतिशत ४४.५६ हो । यो आधारमा आधाभन्दा बढि विद्यार्थी फेल भएका हुन् ।
त्यसैगरी बिडिएस तर्फ १८६ जना सहभागी भएको ३७.१० प्रतिशत मात्रै पास भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय