‘एकपक्षीय समाचार’

प्रतिक्रिया
प्रकाशित
२०७५ मंसिर ७ गते १७:०३

हेल्थपोस्टनेपालडटकममा ‘मन्त्रालयकै एउटा कोठाबाट अर्को कोठामा गरिएको सरुवा १० दिनसम्म कार्यन्वयन भएन’ शीर्षक राखि प्रकाशित समाचारमा उल्लेखित विषयहरु आधारहीन र प्रतिशोधपूर्ण छन् । समाचारको विषयमा जुन प्रतिक्रिया मसँग लिएको थियो सोभन्दा फरकढंगबाट प्रसङ्ग उठाई समाचार सम्प्रेषण भएको छ । यो समाचार निष्पक्ष ढंगबाट प्रकाशन नभएको नभई विशुद्ध मेरो चरित्रहत्या गर्ने नियतले एकपक्षीय ढंग र प्रतिशोधपूर्ण ढंगबाट प्रकाशन भएको हुँदा यो समाचारको म खण्डन गर्दछु । नियमाअनुसार खण्डन प्रकाशन गरी पत्रकारिताको धर्म निर्वाह गर्न हुन अनुरोध गर्दछु ।

लिलाराज पौडेल
उपसचिव
नीति तथा योजना शाखा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय