माननीय रामनारायण बिडारीलार्इ डाक्टरको खुला पत्र
सम्बन्धित समाचार
- ताजा समाचार
- जनप्रिय
-
हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने
-
न्याम्सका पूर्व उपकूलपति डा. मास्केको कोरोनाबाट निधन
-
चिकित्सकको लाइसेन्स परीक्षा फागुनमा, फारम भोलिबाट खुल्दै
-
भारतमा पहिलो दिन करिब २ लाखले लगाए कोरोना खोप, केहीमा सामान्य असर
-
प्रसुती अस्पतालमा ५ सय ९८ दरबन्दी थप्न प्रस्ताव,बेड संख्या पनि थपिँदै
-
थप २४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
-
भारतमा कोरोनाविरुद्ध विश्वकै ठूलो खोप अभियान सुरु, ३ करोड स्वास्थ्यकर्मीलाई भ्याक्सिन
-
बिरामी पर्दै बालबालिका : चिसोबाट कसरी जोगाउने? डा. विच्छाको पाँच सुझाव
-
योग गर्दा यी कुरामा ध्यान दिनुस्
-
नेपालमा अनुमति पाएको ‘कोभिसिल्ड’ खोप कहिले आउँछ?
-
बालबालिकामा बढ्दैछ कोभिडकाे जटिलता, कान्तिमा मात्रै ३० जना ‘एमआइएस—सी’का कारण भर्ना
-
लुम्बिनी प्रदेशमा ७४ स्वास्थ्यकर्मी माग
-
वीर अस्पतालमा ८ सय दरबन्दी थपिँदै, सर्जिकल भवन फागुनबाट सञ्चालनमा आउने
-
स्वास्थ्य विभागद्दारा पारामेडिक्स तर्फका १२७ जनाको स्तरवृद्धि ( सूचीसहित)
-
स्वास्थ्यकर्मी आन्दोलित, आइतबार मन्त्रालयमा धर्ना
-
सैनिक अस्पतालका इएन्टी विशेषज्ञ डा. विवेक खत्रीको मृत्यु
-
मेडिकल काउन्सिलको चेतावनी – १२ जना डाक्टर प्रमाणसहित ३० दिनमा उपस्थित हुनु, नत्र कारबाही गछौ
-
‘स्वास्थ्यका कर्मचारी समायोजन यसरी टुंगाउँछु’
-
२३ वर्षीया स्टाफ नर्स मृत भेटिइन्
-
स्वास्थ्य सेवा विभागले भन्यो -स्तरवृद्दिका आवश्यक कागजपत्र पेश गर्नु
मुख्य खबर
-
हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने
-
भारतमा पहिलो दिन करिब २ लाखले लगाए कोरोना खोप, केहीमा सामान्य असर
-
प्रसुती अस्पतालमा ५ सय ९८ दरबन्दी थप्न प्रस्ताव,बेड संख्या पनि थपिँदै
-
थप २४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
-
भारतमा कोरोनाविरुद्ध विश्वकै ठूलो खोप अभियान सुरु, ३ करोड स्वास्थ्यकर्मीलाई भ्याक्सिन
Very well written @nd
To the point ; it was well explained and presented. Hopefully this could give some conscience on this huge grievance.. Thanks Dai.
Samir, I admire Your writing and presentation skill. Well written , a reply to honorable ram Narayan bidari, our media friends and General publi can. Keep going dr Samir bless you for your multitalented personality
देशको सरकारी असपतालमा चिकित्सकहरु कति कम तलब-सुबिधामा, कसरी काम गरिरहेका छन, भनेर बुझ्ने चेस्टासम्म नगर्ने हाम्रो देशका माननियहरु पत्रिकाका सतही न्युज हेरेर स्वास्थ्य छेत्रलाइ धरासयी बनाउदै छन।
उहाजस्तो माननियले दिनमा एकजना डाक्टरले कतिजना बिरामी जाच्नपर्ने रहेछ?, खोजेर बताइदिए आभारी हुनेथियौ।
सुधार गर्न भन्दा पनि बोल्न का लागि मात्र बोल्ने गर्नु भएन मनानिये जी ….तपाईं ले बोलेको कुरा ले समाज मा धेरै राम्रो / नराम्रो प्रभाब पर्छ …खोइ हाम्रो नेता जी हरुले कैले बुज्ने हो ???
Well written Samir. But I m afraid it might end up like playing Beethoven to the deaf.
Dr Samir, very well written, not only this time, you have done in the past also, even criticizing “our “not optimal behavior /response to public /patient, keep it up
Dear Dr Shamir,
Your effort to represent our fraternity is laudable!
Hats off to you!
आसा गरौ माननीय जि ले पढेर तथ्य वुझनू हुनेछ !!!
एक्दमै राम्रो लेख दाइ
रिफर गर्न पर्ने भय मेक्सिमम 24 घन्टा भित्र गर्नुनि । 1 / 2 महिना राखेर बिरामिले उस्को जिन्दगी भरी कमायको पैसा सके पछि अब उ सङ्ग पैसा छैन भन्ने थाहा पायर रिफर गर्नु अपराध हो ।तेस्तो धेरै उधाहरन छन।
बिचरा बिडारी !
Well written Dr. Samir.
I hope god listens, and people understand the pain and struggle doctors like you are going through for their wellbeing
I am sure Bidari will never, Because their own fake assumptions are utmost neccesity, for their very existence.
Wisely analysed the fact and well illustrated the bitter truth. Keep up your gift Dr Samir.
डा. समीरद्वारा लेखिएको यस पत्रले निकै विचारोत्तेजक काम गरेको छ । केही चिकित्सकको लापरवाहीका कारण यस क्षेत्रलाई नै वदनाम पनि गरिएको छ । अर्कोतिर चिकित्साशास्त्र अध्ययनका लागि अपार धनराशी खर्चिनु पर्ने वाध्यताले पनि चिकित्साक्षेत्र विवादास्पद बन्दै जानु अस्वभाविक होइन ।
कुनै पनि देशका जनताको शिक्षा र स्वास्थ्यप्रति सरकार जिम्मेवार हुनुपर्ने हो । हाम्रो देशको सरकार हालसम्म यस कुरामा सचेत भएको देखिँदैन् । सरकारमा बस्ने अधिकांश व्यक्तिको ध्येय नीजि धनार्जनमात्र देखिन्छ । जबसम्म राजनीति सेवा नभएर पेसामात्रै हुन्छ, सोको नकारात्मक प्रतिफल जनताले नै भोग्नु पर्छ । हामी त्यही भोगिरहेका छौँ ।
अहिले सरकारले चिकित्सकलाई कानूनको दायरामा ल्याउन खोजेको देखिन्छ । कानूनभन्दा माथि त कोही हुनु हुँदैन ।मनमानी सरकारले वा चिकित्सकले वा कसैले पनि गर्न पाइँदैन् । तर काम गर्ने मानिसलााई कानूनको त्रासमा पारेर उनीहरूबाट सहज सेवा प्रदान गर्नै नसक्ने अवस्था पनि हुनु भएन । दुवै पक्षले “मेरो गोरूको बाह्रै टका” भनेर जिद्धि गर्नु पनि हुन्न । त्यसैले जतिसक्दो छिटो सरकार र चिकित्साकर्मीवीच वार्ता गरेर मध्यममार्ग अपनाउनु पर्ने हुन्छ जस्तो मलाई लागेको छ ।
पुनः एकपटक जागरूक युवा डा. लामालाई सचेत पत्र लेखनका लागि धन्यवाद भन्न चाहान्छु ।
Analysed & answered well to Mananiya Bidari jiu. It’s true as it would be like Bethhoven playing to the deaf. Keep it up Samir . Hats off you dear.
एकदमै राम्रो लेख डा.समीर लामा ज्यू
Very informative and our own nepalese structure of Health care in limited resources, low income population , if possible media can arrange direct discussion between respected Bidariji and Dr Samir Lama to make better understanable solution.