यस्ता छन् संविधान दिवसमा विभूषित डाक्टरका काम

संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति÷व्यक्तित्व विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुने चिकित्साकर्मीमा २५ चिकित्सकसहित १ औषधि उद्योगी र २ नर्स छन् । विभूषित हुनेमध्ये केही आफ्नो क्षेत्रमा उल्लेखनीय कामले चर्चित छन् भने अधिकांश आफ्नो क्षेत्रमा नाम कमाएका चिकित्सक छन् । मानपदवी, … Continue reading यस्ता छन् संविधान दिवसमा विभूषित डाक्टरका काम