यस्ताे रह्ये माइतीघरमा डाक्टरकाे प्रदर्शन (फोटो फिचर)

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ १७ गते १४:१०

मुलुकी ऐन अपराध संहिता ऐन संसोधनको मागगर्दै आन्दोलनरत चिकित्सकहरुले आइतबार देशभर स्वास्थ्य संस्था ठप्प पारेर माइतीघरमा प्रदर्शन गरेका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा आयोजित प्रदर्शनमा ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति थियो । विहानै १० बजे प्लेकार्ड र ब्यानरसहित उपस्थित भएका चिकित्सकले माइतीघरबाट नयाँ वानेश्वरसम्म र्याली निकालेका थिए । र्यालीपछिको कोण सभालाई डा.गोविन्द केसी र संघका महासचिव डा.लोचन कार्कीलगायतले संवोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय