४० हजार नर्स बेरोजगार

कुनै समय छात्राका लागि निकै आकर्षक मानिने नर्सिङ शिक्षा पछिल्ला दिनमा बेरोजगार थप्ने बाटो बनेको छ । योजनाविहीन ढंगले जनशक्ति उत्पादन गर्ने तर रोजगारीका लागि नयाँ बजार सिर्जना गर्न नसक्दा सीपयुक्त जनशक्ति पनि बेरोजगार हुने अवस्था आएको हो । एकातिर अस्पतालहरूमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार बिरामीको अनुपातमा नर्स पुगेका छैनन् भने अर्कोतिर तयार भएको … Continue reading ४० हजार नर्स बेरोजगार