संसदीय समितिमा डा.केसीले के भने ? (भिडियो रिपोर्ट)

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ १३ गते २०:१६

चिकित्सा शिक्षा सुधार अभियान्ता डा.गोविन्द केसीले सांसदको प्रश्नको जवाफ नदिने बताएपछि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठक बिहीबारसम्मका लागी स्थगीत भयो ।

बुधबार सिंहदबारमा बसको समितिको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गर्नका लागी डाक्टर गोविन्द केसीलाई बोलाइएको थियो । डा. केसीले लिखित रुपमा चिकित्सा शिक्षा विधेयकमाथि बिचार राख्दै सम्झौताअनुसार विधेयक आउनेमा विश्वास्त रहेको बताए । उनले विधेयकमा प्रयाप्त छलफल र वहस भइसकेको भन्दै सासंदमा थप छलफलमा सहभागी हुन अनिच्छा देखाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय