यी हुन् स्वास्थ्य सेवा विभागले सरुवा गरेका १७० नर्स

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा विभागले कात्तिक अन्तिम दिन ठूलो संख्यामा गरेको कर्मचारी सरुवामध्ये नर्सिङ सेवाअन्तर्गतको सूची सार्वजनिक गरेको छ ।
विभागले सरुवाको तेस्रो दिन मात्र १ सय ७० जनाको सरुवा सूची सार्वजनिक गरेको छ । सरुवा भएकालाई पत्र पठाएर वा बुझाएर मात्रै सूची सार्वजनिक गर्दै जाने विभागले जनाएको छ ।
महिनाको अन्तिम दिन विभागले ४ हजारभन्दा बढीको सरुवा गरेको जनाइएको छ । यसअघि विभागले भदौमा १ हजार ६ सय २० कर्मचारीको सरुवा गरेको थियो ।

 



Leave a Reply

Your email address will not be published.